Logo
अर्थ
नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौँ, ११ पुस । नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय

अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घट्यो

काठमाडौँ, ९ पुस । चालू आर्थिक वर्षको सुरुदेखि नै सङ्कुचित वैदेशिक व्यापारले मङ्सिरमा पनि निरन्तरता पाएको छ । भन्सार विभागले सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार दुई

विश्वसनीयताको मानक डिजिटल कारोबार: अधिकारी

दार्जुला, ८ पुस । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ

सुनको भाउ घट्यो

काठमाडौँ, ८ पुस । लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

वैदेशिक लगानीको प्रतिबद्धता आउछ, रकम आउँदैन

काठमाडौँ, ८ पुस । मुलुकको चौतर्फी समृद्धिका लागि पर्याप्त मात्रामा वैदेशिक लगानी भित्र्याउनुपर्ने भन्दै पहलहरू भइरहे पनि त्यो सन्तोषजनक रूपमा आउन सकेको छैन । वैदेशिक लगानीलाई देश विकाश र समृद्धिको

शेयर बजार आज खासै घटबढ भएन

काठमाडौँ, ७ पुस । शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव शून्य एक अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २१

लगातार बढ्दै सुन चाँदीको भाउ

काठमाडौँ, ७ पुस । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । आज फेरि तोलामा तीन सय रुपैयाँले बढेर सुन एक लाख एक हजार ५ सय रुपैयाँमा पुगेको छ ।

शेयर बजार बुधवार फेरि घट्यो

काठमाडौँ, ६ पुस । शेयर बजार बुधवार फेरि घटेको छ । मङ्गलवार र सोमवार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अङ्कले घटेर एक हजार आठ सय ६७

नयाँ सरकारलाई पूरक बजेट ल्याउन दबाब

काठमाडौँ, ६ पुस । नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, ५ पुस । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा