Logo
अर्थ
आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै

काठमाडौँ, १७ जेठ । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बजेटमा अफर

काठमाडौँ, १७ जेठ । रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ

बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ: अर्थमन्त्री

काठमाडौँ, १६ जेष्ठ । सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले

शेयर बजार ५० अङ्कले घट्याे

काठमाडौँ, १६ जेष्ठ । शेयर बजार आज ५० अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ३३ अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव ४४

आलेख सेवा: समाजवादी अर्थतन्त्रको आधार निर्माणमा केन्द्रित बजेट

काठमाडौँ, १६ जेठ । अर्थतन्त्रमा बाह्य दबाव र चापको सामाना गरिरहेको गठबन्धन सरकारले आन्तरिक उत्पादनको वृद्धि, कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने र देशभित्रै औद्योगिक वातावरण बनाउने उद्देश्यका साथ समावेशी प्रकृतिको बजेट

उद्योग स्थापनाका लागि ५० वर्षलाई सरकारी जग्गा लिजमा दिने

काठमाडौँ, १६ जेठ । सरकारले देशभित्रै उद्योग स्थापनाका लागि थप वातावरण बनाउने लक्ष्यका साथ सरकारी जग्गा ५० वर्षसम्म लिजमा दिने व्यवस्था गरेको छ । बेरोजगारी हटाउने र औद्योगिक वातावरण बनाउने

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड

काठमाडौँ, १५ जेष्ठ । सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४०

कर्मचारीको तलब बढ्यो

काठमाडौँ, १५ जेष्ठ । सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ । महँगी भत्ता

अब ६८ वर्षमै वृद्ध भत्ता

काठमाडौँ, १५ जेष्ठ । सरकारले ज्येष्ठ नागरिक भत्ता (वृद्ध भत्ता) पाउने उमेर घटाएर ६८ वर्षमा झारेको छ । यसअघि ७० वर्षमा दिँदै आएको भत्ता अब ६८ वर्षमै दिने अर्थमन्त्री जनार्दन

उद्योग स्थापनाका लागि सरकारी जग्गा ५० वर्षलाई लिजमा

काठमाडौँ, १५ जेष्ठ । सरकारले देशभित्रै उद्योग स्थापनाका लागि थप वातावरण बनाउने लक्ष्यका साथ सरकारी जग्गा ५० वर्षसम्म लिजमा दिने व्यवस्था गरेको छ । बेरोजगारी हटाउने र औद्योगिक वातावरण बनाउने