Logo
अर्थ
राप्ती हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौँ, ९ साउन । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आइपीओको बाँडफाँड आज बिहान निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न

मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ: चेम्बर

काठमाडौँ, ९ साउन । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत

कति पुग्यो डलरको मूल्य ?

काठमाडौँ, ९ साउन । आज साउन ९ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.०८ रुपैयाँ रहेको

शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौँ, ८ साउन । चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आइतवार ६१ दशमलव शून्य ५ अङ्कले

अभियान लघुवित्तको आइपिओ आउँदै

काठमाडौँ, ८ साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित

‘कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने’

काठमाडौँ, ६ साउन । नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ६ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २७.२६ अङ्कले ओरालो लागेर

बढ्यो सुनको मूल्य

काठमाडौँ, ६ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार

मौद्रिक नीति आज सार्वजनिक हुँदै

  काठमाडौँ, ६ साउन । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । आज नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसो मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र

शेयर बजार झन्डै ६ अङ्कले घट्यो

काठमाडौँ, ५ साउन । पछिल्लो समय लगातार सामान्य बढिरहेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीवार पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव