
काठमाडौँ, २० चैत । हप्ताको पहिलो दिन आज शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ८९ अङ्कले घटेर दुई हजार पाँच सय १३

काठमाडौँ, २० चैत । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि

झापा, १७ चैत । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच

झापा, १६ चैत । सञ्चारकर्मी शीला उप्रेती ‘बोजु’ले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेकी छिन् । बुधबार आफ्नो जन्मोत्सवको अवसर

काठमाडौँ, १६ चैत । यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो आर्थिक अवस्थाप्रति गम्भीर चासो देखाउँदै थप खस्कन नदिन र सबल बनाउनेमा संवेदनशील बन्न सरोकारवालालाई आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या

पर्सा, १६ चैत । पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ । अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको

काठमाडौँ, १५ चैत । हप्ताको तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । आइतवार ४१ र सोमवार झन्डै ३० अङ्कले घटेको नेप्से मङ्गलवार १४ दशमलव २६ अङ्कले

किमाथाङ्का , १५ चैत । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन

काठमाडौँ, १४ चैत । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । आइतवार ४१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से सोमवार २९ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच