Logo
अर्थ
सात वटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ, १ असार । सात वटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन-२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न छैनन्: अर्थमन्त्री

काठमाडौँ, ३१ जेठ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झुटो र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन् । बजेट निर्माणमा अनधिकृत

शेयर बजार आज पनि घट्यो

काठमाडौँ, ३१ जेठ । शेयर बजार मङ्गलवार पनि घटेको छ । सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय ९६

सुनको भाउ घट्यो

काठमाडौँ, ३१ जेठ । सुनको भाउ आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । सोमबार तोलामा ९८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १

पिपुल्स पावरको आइपिओ आउँदै

काठमाडौँ, ३१ जेठ । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि प्रतिकित्ता रु

नेप्से परिसूचकको पहिरो थामिएन

काठमाडौँ, ३० जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको

प्राकृतिक स्रोत परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेका छौँः अर्थमन्त्री

काठमाडौँ, २९ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेको बताएका छन् । आइतवार काठमाडौँमा आयोजित आ‍ईएमई लिमिटेडको २२

सुनको भाउ बढ्यो

काठमाडौँ, २९ जेठ । सुनको भाउ तोलामा आज १ हजार ५०० रुपैयाँले बढेको छ । शुक्रवार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हजार ५०० रुपैयाँले

व्यवसायीलाई समस्यामा पार्न खोजेको होइन: शर्मा

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आगामी आर्थिक आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा उद्योग

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २७ जेठ । शेयर बजार शुक्रवार पनि दोहोरो अङ्कले घटेको छ । बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घट्दै दुई हजार ४८