Logo
अर्थ
मागभन्दा बढी उत्पादन भएपछि निर्यात हुन थाल्यो बिजुली

काठमाडौँ, १९ जेठ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार हाल बिजुलीको कूल माग (पिक डिमाण्ड) एक हजार ६४३ मेगावाट छ । यो माग साँझ र बिहानको समयको हो ।

लगातार तेस्रो दिन आज पनि शेयर बजार घट्यो

काठमाडौँ, १८ जेठ । लगातार तेस्रो दिन आज पानि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २१ अङ्कले घटेर दुई हजार एक सय ३० दशमलव

घट्यो सुनको मूल्य

काठमाडौँ, १८ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख अनुदान

बलेवा, १८ जेठ । जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले

शेयर बजार आज पनि घट्याे

काठमाडौँ, १७ जेठ । शेयर बजार मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ५३ अङ्कले घटेर दुई हजार एक सय ३७ दशमलव ९२ विन्दुमा

आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै

काठमाडौँ, १७ जेठ । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बजेटमा अफर

काठमाडौँ, १७ जेठ । रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ

बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ: अर्थमन्त्री

काठमाडौँ, १६ जेष्ठ । सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले

शेयर बजार ५० अङ्कले घट्याे

काठमाडौँ, १६ जेष्ठ । शेयर बजार आज ५० अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ३३ अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव ४४

आलेख सेवा: समाजवादी अर्थतन्त्रको आधार निर्माणमा केन्द्रित बजेट

काठमाडौँ, १६ जेठ । अर्थतन्त्रमा बाह्य दबाव र चापको सामाना गरिरहेको गठबन्धन सरकारले आन्तरिक उत्पादनको वृद्धि, कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने र देशभित्रै औद्योगिक वातावरण बनाउने उद्देश्यका साथ समावेशी प्रकृतिको बजेट