Logo
अर्थ
दश वर्षमा ३० खर्बको आइटी निर्यात गर्ने सरकारको लक्ष्य : प्रधानमन्त्री

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ ।

यार्सागुम्बा सङ्कलनः राज्यकोषमा एक करोड २५ लाख राजस्व

सुर्खेत, २५ जेठ । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार

चालु आवकै हाराहारीमा बजेट ल्याउँदै वागमती सरकार

काठमाडौँ, २५ जेठ । वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर, २४ जेष्ठ । कोशी प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३८९३० बमोजिम प्रस्तुत भएको वार्षिक नीति

‘बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ, २४ जेष्ठ । प्रतिनिधिसभाको आजको बैठकले ‘बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ९पहिलो संशोधन० विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको

रेल प्रभावितलाई तत्काल मु-आव्जाको व्यवस्था गर्न सरकारसंग राजेन्द्र लिङ्देनको माग

काठमाडौं, २२ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले रेल प्रभावितलाई तत्काल मु-आव्जाको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले पूर्व-पश्चिम विद्युतीय

विद्युत व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री

सङ्खुवासभा, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरुण–३ जलविद्युत परियोजनाको

सुनमा उच्च मूल्य रेकर्ड, एकैदिन १ हजार ७ सय बढ्यो

काठमाडौँ, २२ जेठ । सुनको भाउ तोलामा मंगलबार १७ सय रुपैयाँ बढेको छ । सो वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन