Logo
अर्थ
पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

झापा, ११ मंसिर । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ ।

तोलामा २६ सयले घट्यो सुनको मूल्य

काठमाडौँ, ११ मंसिर । मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ११ मंसिर । आज २०८१ साल मंसिर ११ गते मंगलबार सन् २०२४ नोभेम्बर २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। सोमबारको तुलनामा मंगलबार अमेरिकी

तोलामा १५ हजार नौ सयले घट्यो सुनको मूल्य

काठमाडौँ, १० मंसिर । सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ, १० मंसिर । आज २०८१ साल मंसिर १० गते सोमबार सन् २०२४ नोभेम्बर २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आइतबारको तुलनामा सोमबार यूरो,

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरू

कास्की, ९ मंसिर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता सुरू भएको छ । आइतबार बिहान सिंहदरवारमा उम्मेदवारहरूको अन्तर्वार्ता सुरु भएका हुन् । ‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं, ९ मंसिर । आज २०८१ साल मंसिर ९ गते आइतबार सन् २०२४ नोभेम्बर २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं, ८ मंसिर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको

चिलिमेका तीनवटै आयोजना सम्पन्न: एक सय ६८ मेगावाट थप

काठमाडौं, ८ मंसिर । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर एक

आयात-निर्यात सामान्य सुधार

काठमाडौं, ८ मंसिर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा आयात-निर्यात दुवैमा सामान्य सुधार भएको छ । भन्सार विभागका अनुसार साउन-कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर