Logo
अर्थ
११३.४२ अंकले बढ्यो नेप्से, पौने १६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, साउन १३ गते । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ११३.४२ अंकले बढेको छ । ४.४१ प्रतिशत बढेको नेप्से परिसूचक २६८१.५६ विन्दुमा सीमित भएको हो । ११३.४२

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

काठमाडौँ, साउन १३ गते । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु. एक लाख

कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्थाले किसान खुसी

  काठमाडौँ, साउन १३ गते । नेपाल राष्ट्र बैङ्कले कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुव्रmबार मौद्रिक नीति सार्वजनिक

काँकडभिट्टा नाकाबाट तीन अर्बको प्लाईउड र भेनियर निर्यात

झापा, १२ साउन । आर्थिक वर्ष २०८०/०८१ मा पूर्वीनाका काँकडभिट्टाबाट रु. दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार ८०१ मेट्रिक टन काठका सामान भारत निर्यात भएको

कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ, १२ साउन । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको

मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छ: प्रधानमन्त्री

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताउनुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना

आयो लचिलो मौद्रिक नीति : सेयर बजार र निर्माण क्षेत्र चलायमान हुने

काठमाडौं, ११ साउन । केन्द्रीय बैंकले तुलनात्मक रुपमा निकै लचिलो र खुकुलो मौद्रिक नीति ल्याएको छ । नीतिले ब्याजदर थप घटाउने र कर्जा प्रवाह बढाउने देखिएको छ । नीतिगत दर

मौद्रिक नीति २०८१/८२ : बैंकदर र निक्षेप सङ्कलन दर घटाइयो

काठमाडौँ, साउन ११ गते । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलन दर घटाएको

कति छ शुक्रबार, विदेशी मुद्राको विनिमय दर ?

कठमाडौँ, ११ साउन। आज २०८१ साल साउन ११ गते शुक्रबार सन् २०२४ जुलाई २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार यूरोको विनिमयदर बढ्दा अमेरिकी

एक दिनको करेक्सनपछि फेरि उकालो लाग्यो नेप्से

काठमाडौं, १० साउन । एक दिनको करेक्सनपछि बिहीबार सेयर बजार फेरि बढेको छ । यस दिन नेप्से सूचक ३२।०२ विन्दुले बढेर २५६८।११ अंकमा आइपुगेको छ । १४ अर्ब १३ करोड