Logo
अर्थ
नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार

काठमाडौँ, साउन २१ ग्ते । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले

सुनको मूल्य तोलाको एक लाख ५० हजार

काठमाडौँ, साउन २१ गते । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका

आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १९ साउन । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर, युरो र कतारी रियालको विदेशी विनिमय दर बढ्दा

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ

काठमाडौं, १८ साउन । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर रहँदा

नेप्से परिसूचक ५ दशमलव २९ अंकले घट्यो, कारोबार भने २१ अर्ब बढी

काठमाडौं, १७ साउन । साताको कारोकारका अन्तिम दिन शेयर बजार घटेको छ । आज (बिहीबार) शेयर बजार परिसूचक ९नेप्से० ५।२९ अंकले घटेको छ । हिजो (बुधबार) ६४ अङ्कले बढेको शेयर

सुन प्रतितोला १ हजार ६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ साउन । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएको हो

सेयर बजारमा बन्यो नयाँ रेकर्ड: नेप्से २०७९ माघ यताकै उच्च विन्दुमा

काठमाडौँ, १६ साउन । सेयर बजारमा बुधबार ऐतिहासिक रेकर्ड कायम भएको छ । सेयर कारोबारले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । यस दिन झन्डै २२ अर्ब ९२१ अर्ब ९१

सुन प्रतितोला १ हजार ८ सयले बढ्यो

काठमाडौँ, १६ साउन । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो । मंगलबार प्रतितोला १ लाख