Logo
अर्थ
तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २० असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ

पोखरा महानगरमा अख्तियारको छापा

लेखनाथ, १८ असार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानुनविपरीत राजस्व छुट दिइएको उजुरीपछि अख्तियार पोखरा कार्यालय छापा मारेको हो ।

दुई पटक सर्किट ब्रेकपछि ४७ अंकले बढेर २१ सयमा अडियो नेप्से

  काठमाडौं, १८ असार । दोस्रो सर्किट ब्रेकपछि शेयर बजार ४७।०४ अंकले बढेको छ । मंगलबार बजार खुलेपछि दुई पटकसम्म सर्किट ब्रेक लगेको नेप्से परिसूचक अन्ततः ४७।०४ अंकले बढेर २१००।४३

शेयर बजारमा लाग्यो दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द

काठमाडौं, १८ असार । नेप्से परिसूचक ५ प्रतिशतले बढेर दोस्रो सकरात्मक सर्किट ब्रेक लागेको छ। अब ४० मिनेटका लागि शेयर बजार बन्द भएको छ । पहिलो सर्किट ब्रेक लागेर खुलेको

पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि

काठमाडौं, १६ असार । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र

समस्याग्रस्त सहकारीका कागजात माग्ने छानबिन विशेष समितिको निर्णय

  काठमाडौं, १६ असार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग्ने निर्णय गरेको छ। आइतबार बसेको समितिको ७ औँ

पोखरा विमानस्थल निर्माणको छानबिन गर्न राजेन्द्र लिङदेनको संयोजकत्वमा उपसमिति गठन

काठमाडौं, १३ असार । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानबिन गर्न संसदीय उपसमिति गठन गरेको छ । समितिले पोखरा विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको

यो साता कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक घट्यो

काठमाडौं, १३ असार ।  पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ । गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता

४०० केभी प्रसारण लाइनबाट पहिलो पटक देशभित्र विद्युत प्रवाह सुरु

काठमाडौँ, १२ असार । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  काठमाडौँ, १२ असार । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को