Logo
खेलकुद
एसियन कप फुटबल: दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा

कतार, १७ माघ । एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २-१ गोलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो ।

यु-१९ विश्वकप: सुपर सिक्समा आज बङ्गलादेशसँग खेल्दै नेपाल

दक्षिण अफ्रिका, १७ माघ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ

प्रधानमन्त्री कप क्रिकेट: अन्तिम खेलमा कोशी विजयी

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुङ्ग्याएको हो ।

सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफ विजयी

काठमाडौँ, १६ माघ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौँ, १५ माघ । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज

आईसीसीले श्रीलङ्कामाथि लगाएको निलम्बन हटायो

श्रीलङ्का, १५ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । गएको नोभेम्बरदेखि श्रीलङ्कामाथि लगाएको प्रतिबन्ध बोर्ड बैठकले तत्काल लागू हुने गरी हटाएको हो

एसियन कप फुटबल: अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा

कतार, १५ माघ । एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो प्रि-क्वाटरफाइनलमा इन्डोनेसियालाई ४-० गोलको अन्तरले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो ।

सुदूरपश्चिम र आर्मी, गण्डकी र पुलिस भिड्ने

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

गण्डकी, १५ माघ । साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाका आइतवार भएको

१ सय ९० रनले पछि परेकाे इङ्ग्ल्यान्डले भारतलाई हरायाे

भारत, १४ माघ । इङ्ग्ल्यान्डले पहिलो टेस्ट क्रिकेटमा भारतलाई हराएको छ । पहिलो इनिङ्समा १ सय ९० रनले पछि परेको इङ्ग्ल्यान्डले भारतलाई २८ रनले हरायो । योसँगै इङ्ग्ल्यान्डले ५ खेलको