Logo
खेलकुद
न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान क्लिन स्वीप हुनबाट जोगियो

न्युजिल्यान्ड, ७ माघ । पाकिस्तानले अन्तिम तथा पाँचौँ टी-२० मा घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले हराएको छ । जितसँगै पाहुना टोली पाकिस्तान शृङ्खलामा क्लिन स्वीप हुनबाट जोगिएको छ । शृङ्खला

यु-१९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै

दक्षिण अफ्रिका, ७ माघ । दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्ड विरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ

प्रधानमन्त्री कप क्रिकेट: मधेसले कर्णालीलाई हरायो

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेसले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाकाले दिए राजीनामा

काठमाडौँ, ६ माघ । जाका अशरफले पाकिस्तान क्रिकेट बोर्ड अन्तरिम व्यवस्थापन समिति (आईएमसी) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् । पाकिस्तान क्रिकेट बोर्डको व्यवस्थापन समिति (एमसी) को लाहोरको राष्ट्रिय क्रिकेट

एसियन कप फुटबल: इन्डोनेसिया, इराक र इरान विजयी

कतार, ६ माघ । एएफसी एसियन कप फुटबलमा इराक, इरान र इन्डोनेसिया विजयी भएका छन् । गएराति भएको खेलमा इन्डोनेसियाले भियतनामलाई १-० गोलले हराएको हो । उसका अस्नावी बाहरले खेलको

प्रधानमन्त्री कप क्रिकेट: बागमतीले कोशीलाई हरायो

काठमाडौँ ५ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । जीतका लागि दुई सय ७४ रनको बलियो

प्रधानमन्त्री कप क्रिकेट: मधेस प्रदेशसँग एपिएफ स्तब्ध

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि दुई सय

प्रधानमन्त्री कप: साहबले ६ विकेट लिँदा आर्मीको सहज जित

काठमाडौँ, ४ माघ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । जितका लागि ८९

प्रधानमन्त्री कप क्रिकेट: बागमतीसँग आर्मी स्तब्ध

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले आर्मीलाई तीन

एसियन कप फुटबल: थाइल्याण्ड र साउदी अरेबिया विजयी

कतार, ३ माघ । एएफसी एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजयी भएका छन् । कतारमा गएराति भएको समूह एफको खेलमा साउदी अरेबियाले ओमानलाई २-१ गोलले हराएको हो ।