Logo
खेलकुद
विराट गोल्डकपः विभागीय टोली एपिएफ सेमिफाइनलमा

विराटनगर, २० चैत । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा आयोजित ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको सोमवार राति भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सहिद स्मारक

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौँ, १९ चैत । नेपाल ‘ए’ ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ‘ए’ माथि तीन रनको रोमाञ्चक जित हात पारेको छ । नेपाल ‘ए’ ले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड

नेपाल ‘ए’ ले दियाे आयरल्यान्ड ‘ए’ लाई २१४ रनकाे लक्ष्य

काठमाडौँ, १९ चैत । नेपालको ‘ए’ टोलीले तेस्रो तथा अन्तिम मैत्रीपूर्ण टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई २ सय १४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर

नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी-२० खेल्दै

काठमाडौँ, १९ चैत । नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल ‘ए’ले

विराट गोल्डकप फुटबल ः सिक्किम सेमिफाइनलमा   

विराटनगर, १८ चैत । भारत सिक्किमको डे«गन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप ट्रष्टले विराटनगरको सहिद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतवार

गुजरातलाई हराउँदै नेपाल विजयी

भारत, १८ चैत । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ । जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले

बाबर आजम पुन: पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त

पाकिस्तान, १८ चैत । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई पुन: पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी-२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई

चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि

सुनसरी, १८ चैत । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले

विराट गोल्डकपः साङ्ग्रिला सेमिफाइनलमा

विराटनगर, १८ चैत । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्गशालामा रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको शनिवार साँझ भएको खेलमा मोरङको साङ्ग्रिला फुटबल क्लब विजयी भएको छ ।

दोस्रो टी-२० खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्डसँग पराजित

काठमाडौँ, १७ चैत । नेपाल ‘ए’ टिम आयरल्यान्ड ‘ए’ सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको हो ।