Logo
खेलकुद
नेपाल बहराइनसँग पुनः पराजित

काठमाडौँ, १४ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान, १४ चैत । इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा र न्युरोड टिम ९एनआरटी०लाई २९१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति

नेपालको सानदार जित, आयरल्यान्ड ‘ए’ ७१ रनले पराजित

काठमाडौँ, १३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको दोश्रो खेलमा नेपाल ७१ रनले विजयी भएको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट

विश्वकप छनोट फुटबल: नेपालले बहराइनसँग खेल्दै

काठमाडौँ, १३ चैत । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने नेपाल र बहराइनवीचको खेल

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ, १३ चैत । नेपालले ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय

इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

सुनसरी, १३ चैत । इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । राष्टिय जागृति क्लबको आयोजनामा

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालको सानदार जित

काठमाडौँ, १२ चैत । आयरल्याण्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । सोमबार त्रिवि मैदानमा आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

काठमाडौँ, १२ चैत । नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको

आयरल्याण्ड वल्भसँग खेल्ने नेपाल ‘ए’ को टोली घोषणा

काठमाडौँ, ११ चैत । नेपाल क्रिकेट सङ्ग (क्यान) ले आयरल्याण्ड वल्भसँग खेल्ने एक दिवसीय र टी-२० दुवै खेलका लागि नेपाल ‘ए’ को टोली घोषणा गरेको छ । क्यानले आज बिनोद

हेल्प नेपाल र एभरेष्ट राष्ट्रिय भलिबलको च्याम्पियन

काठमाडौं, १० चैत । राष्ट्रिय भलिबल च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल क्लब र महिलातर्फको उपाधि एभरेष्ट क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई