Logo
खेलकुद
आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

काठमाडौँ, १० चैत । सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले

हेल्प नेपाल राष्ट्रिय भलिबल च्याम्पियनशिपको फाइनलमा

काठमाडौँ, ९ चैत । आठौँ संस्करणको राष्ट्रिय भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ हेल्प नेपाल फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा

फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित

काठमाडौँ, ९ चैत । बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।

धोनीले छाडे चेन्नईको कप्तानी, रुतुराजले नेतृत्व गर्ने

चेन्नई, ८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टिम चेन्नई सुपर किङ्ग्सको कप्तानी रुतुराज गायकवाडले सम्हाल्ने भएका छन् । आईपीएलको पहिलो संस्करण सन् २००८ देखि नै कप्तान रहेका महेन्द्रसिंह

प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष ग्रेज बार्क्लेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको

आयरल्यान्ड ‘ए’ र फ्रेन्डसिप कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौँ, ७ चैत । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार

अफगानिस्तानसँगको टी-२० क्रिकेट नखेल्ने अस्ट्रेलियाको घोषणा

अस्ट्रेलिया, ६ चैत । अफगानिस्तानमा महिला र बालिकाको अवस्था बिग्रँदो अवस्थामा रहेको भन्दै अस्ट्रेलियाले ३ वटा खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला स्थगित गर्ने घोषणा गरेको छ । अफगानिस्तानमा महिला र

पलेशा पारा ओलम्पिकमा छनोट

काठमाडौँ, ४ चैत । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक २०२४ का लागि छनोट भएकी छिन् । चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले

चौध वर्षपछि बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीले जित्यो

धरान, ४ चैत । चौबीसौँ बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । धरान रङ्गशालामा शनिवार भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात

आर्मीले जित्यो कोशी प्रदेश ट्रफी टी-२० क्रिकेटको उपाधि

विराटनगर, ३ चैत । कोशी प्रदेश ट्रफी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । विराटनगरमा भएको खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।