
काठमाडौँ, २७ माघ । चीनसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको २३ वर्षमुनिको टोलीले चीन यान्सुको २३ वर्षमुनिको टोलीलाई ५-१ गोलले हराएको हो

काठमाडौँ, २७ माघ । नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेल चार विकेटले जित्दै नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट

काठमाडौँ, २७ माघ । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा

काठमाडौँ, २७ माघ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई

काठमाडौँ, २६ माघ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले मैत्रीपूर्ण फुटबलमा चीनसँग खेल्ने २३ वर्षमुनिका राष्ट्रिय युवा फुटबल टोलीको घोषणा गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३

काठमाडौँ, २५ माघ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ । नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २ सय १७

काठमाडौँ, २५ माघ । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५०

आइभोरी कोस्ट, २४ माघ । डीआर कंगोविरुद्ध १-० को साँघुरो जित निकाल्दै घरेलु टिम आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधिका निम्ति नाइजेरियासँगको भेट पक्का गरेको छ । बुधबार राति

काठमाडौँ, २५ माघ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित

दक्षिण अफ्रिका, २४ माघ । दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्ड २ सय ८१ रनको फराकिलो अन्तरले विजयी भएको छ । रनको आधारमा टेस्ट क्रिकेटमा न्युजिल्यान्डको यो दोस्रो ठूलो जित