
दक्षिण अफ्रिका, २४ माघ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा पुगेको

काठमाडौँ, २३ माघ । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो

मकवानपुर, २३ माघ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि

काठमाडौँ, २२ माघ । दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकप क्रिकेट खेलेको नेपाली युवा टोली स्वदेश फर्किएको छ । विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट सङ्घका पदाधिकारीसँगै समर्थकले

काठमाडौँ, २१ माघ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको

कतार , २१ माघ । साविक विजेता कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा तीन वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई

काठमाडौँ, २० माघ । त्रिभुवन आर्मी क्लब पहिलो पटक आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले

काठमाडौँ, २० माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई

कतार, २० माघ । एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा पुगेका छन् । शुक्रबार राती सम्पन्न खेलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई २-१ गोलले र जोर्डनले ताजकिस्तानलाई १-० गोलले

काठमाडौँ, २० माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत शुक्रवार भएको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा