
काठमाडौँ, ५ फागुन । आइसिसी लिग-२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो

इलाम, ५ फागुन । नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न खेलमा नवबुद्धले युनाइटेड देउमाईलाई

मलेसिया, ४ फागुन । एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ । मलेसियासँग पराजित भएसँगै नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको हो

काठमाडौँ, ३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपाल चार विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य ३३ ओभर १

मलेसिया, २ फागुन । नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा बुधबार भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो

काठमाडौँ, २ फागुन । ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनाल भोलिदेखि शुरु हुने आईसीसी लिग-२ को शृङ्खलाका लागि टोलीमा समेटिएका छन् । यसअघि क्यानडासँग भएको एकदिवसीय शृङ्खलामा राम्रो

काठमाडौँ, १ फागुन । एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

काठमाडौँ, १ फागुन । एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ

झापा,१ फागुन । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्दै उनले यसलाई समयमै सम्पन्न

काठमाडौँ, २९ माघ । अनिल साह र भीम सार्कीको शतक मद्दतमा क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । आजको खेल ९ विकेटले जितेसँगै तीन खेलको शृङ्खला नेपालले क्लिन