
दक्षिण अफ्रिका, १७ माघ । आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक

काठमाडौँ, १७ माघ । आइसीसी १९ वर्षमुनि (यू-१९) विश्वकप क्रिकेट प्रतियोगिताको सुपरसिक्स अन्तर्गत बङ्गलादेशविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा जारी खेलमा टस

कतार, १७ माघ । एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २-१ गोलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका, १७ माघ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुङ्ग्याएको हो ।

काठमाडौँ, १६ माघ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।

काठमाडौँ, १५ माघ । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज

श्रीलङ्का, १५ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । गएको नोभेम्बरदेखि श्रीलङ्कामाथि लगाएको प्रतिबन्ध बोर्ड बैठकले तत्काल लागू हुने गरी हटाएको हो

कतार, १५ माघ । एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो प्रि-क्वाटरफाइनलमा इन्डोनेसियालाई ४-० गोलको अन्तरले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो ।

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ