Logo
खेलकुद
कमिन्सलाई पछि पार्दै स्टार्क बने आईपीएलकै महँगा खेलाडी

भारत, ३ पुस । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् । यूएईको दुबईमा चलिरहेको आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई पछि पार्दै

रियल म्याड्रिड ला लिगाको‌ शीर्ष स्थानमा

स्पेन, २ पुस । स्पेनिस ला लिगाको‌ शीर्ष रोमान्चक बनिरहेको छ । जिरोनालाई पछि पार्दै रियल म्याड्रिड पुन: पहिलो स्थानमा पुगेको छ । रियलले आइतबार राति भिल्लारियाललाई ४-१ ले सहजै

पाकिस्तानसँगको पहिलो टेष्ट अष्ट्रेलियाले जित्यो

अष्ट्रेलिया, १ पुस । पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ३ सय ६० रनले जितेको छ । अष्ट्रेलियाले दिएको ४ सय ५० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिनमै ८९

नेपाल सुपर लिग: वीरगञ्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

काठमाडौँ, ३० मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले वीरगञ्ज युनाइटेड फुटबल क्लबलाई २-१ गोलले पराजित गरेको छ । यो जितसँगै पोखरा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको हो

झापालाई हराउँदै सिरिजङ्गा गोल्ड कपको विजेता बन्यो इलाम

ताप्लेजुङ, ३० मङ्सिर । ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोटिङ कल्बले उपाधि हात पारेको छ । तेल्लोक माविको खेल मैदानमा शुक्रवार भएको खेलमा ज्यू

नेपाल सुपर लिग ः आज झापा र ललितपुरबीच प्रतिस्पर्धा

काठमाडौँ, २९ मंसिर । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौँ, २७ मंसिर । म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ । खराब सिजनबाट गुज्रिरहेको युनाइटेड मंगलबार बायर्न म्युनिखसँग पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको हो । आफ्नै मैदान ओल्ड

एसिया कप: नेपाल भारतसँग पराजित

काठमाडौँ, २६ मङ्सिर । संयुक्त अरब इमिरेट्स (युएई)मा जारीे एसिसी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको

मैत्रीपूर्ण फुटसल: प्रतिनिधिसभासँग राष्ट्रियसभाको टोली पराजित

काठमाडौँ, २६ मङ्सिर । सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० गोलअन्तरले पराजित गरेको हो । भृकुटीमण्डपस्थित फुटसल

१९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ, २६ मङ्सिर । १९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘डी’मा परेको छ । यो समूहमा