Logo
खेलकुद
काठमाडौँ र झापाको खेल बराबरीमा सकियो, आज ललितपुर र युनाइटेड भिड्ने

काठमाडौँ, १९ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भरखरै

गौतमबुद्ध क्रिकेट रङ्गशालामा अब नियमित खेल हुन्छ: मेयर दाहाल

चितवन, १८ मंसिर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब नियमित खेल गतिविधि हुने बताएकी छन् । बाग्मती प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै मेयर

किरात गोल्डकप ः रेडहर्स हराउँदै बिर्तामोड युनाइटेड विजयी

पाँचथर, १८ मङ्सिर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतवार सम्पन्न खेलमा बिर्तामोड युनाइटेड क्लब झापा विजयी भएको छ । रेडहर्स फुटबल क्लब इलामलाई १-० गोलअन्तरले पराजित

लिग चरणको अन्तिम खेलमा अर्जुनधारा विजयी

भद्रपुर, १८ मंसिर। झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ । आइतवार

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर, १७ मङ्सिर । नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा किरात गोल्डकप फुटबल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मन्त्री शमसेर राईले गरे ।

नेपाल सुपर लिग: धनगढी र ललितपुर तथा झापा र पोखरा खेल्दै

काठमाडौँ, १६ मंसिर । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स खेल्नेछन् । यो खेल दिउँसो एक बजे

झापा गाउँपालिका नकआउट चरणमा प्रवेश

भद्रपुर, १५ मंसिर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत झापा गाउँपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने

काठमाडौँ, १५ मङ्सिर । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने

केपी ओली कप: उपाधिका लागि आर्मी र मधेस खेल्दै

पोखरा, १५ मङ्सिर । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश खेल्दैछन् । खेल दिउँसो साढे १२ बजे पोखरा रङ्गशालामा शुरु हुनेछ

भद्रपुर र कचनकवलले बराबरी खेल रोमाञ्चक

भद्रपुर, १४ मंंसिर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक