Logo
खेलकुद
क्यानले गर्यो सन्दीपलाई निलम्बन

काठमाडौँ, २६ पुस । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोग प्रमाणित भएका राष्ट्रिय टिमका स्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर

सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय

काठमाडौँ, २५ पुस । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो

क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने

काठमाडौँ, २५ पुस । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले

राष्ट्रिय पुरुष भलिबल: फाइनलमा एपीएफ र पुलिस खेल्ने

सुर्खेत, २५ पुस । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । आज भएको पहिलो

बलात्कार मुद्दामा दोषी क्रिकेटर लामिछानेको सजाय आज तोकिँदै

काठमाडौँ, २५ पुस । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ । काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने अदालत स्रोतले जनाएको हो । यसअघि पुस

राष्ट्रिय भलिबल: एपीएफ र आर्मी समूह विजेता

सुर्खेत, २४ पुस । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह विजेता बनेका छन् । एफीएफ समूह ‘ए’ र

अस्ट्रेलिया टेस्ट वरीयताकाे शीर्ष स्थानमा

काठमाडौँ, २० पुस । अस्ट्रेलिया आईसीसीको टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । आईसीसीको पछिल्लो वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । यस्तै

१९ वर्षमुनिको विश्वकप: देव खनालको कप्तानीमा टोली घोषणा

काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दक्षिण अफ्रिकामा हुने आईसीसी १९ वर्षमुनिको विश्व कपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले एसीसी

भारतले नेपाललाई विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने

काठमाडौँ, २० पुस । भारतले नेपाललाई टी-२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई

दक्षिण अफ्रिकासँगकाे दाेस्राे टेस्ट क्रिकेटमा भारत विजयी

दक्षिण अफ्रिका, १९ पुस । दक्षिण अफ्रिकासँगको दोस्रो टेस्ट क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । योसँगै २ खेलको शृङ्खलामा १-१ को बराबरी भएको छ । पहिलो खेलमा दक्षिण