Logo
खेलकुद
इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

इलाम, १५ पुस । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय

पर्सा ११ लाई हराउँदै नेपाल पुलिस च्याम्पियन

काठमाडौँ, १४ पुस । नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पर्साको नारायणी रङ्गशाला वीरगञ्जमा भएको फाइनल खेलमा पर्सा ११ लाई १ सय रनले हराउँदै

प्रधानमन्त्री कप महिला क्रिकेट: लुम्बिनीलाई हराउँदै कोशी प्रदेश क्वालिफायरमा

काठमाडौँ, १४ पुस । कप्तान रुविना क्षेत्री बेलबासेको सानदार अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको छ । जितको

पाकिस्तानसँगको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जित्यो

मेलबर्न, १३ पुस । पाकिस्तानसँगको तीन खेलको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज सकिएको दोस्रो खेल ७९ रनले जितेसँगै अष्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला नै जितेको

प्रधानमन्त्री कप महिला क्रिकेट: प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लाग्याे

काठमाडौँ, १२ पुस । काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सबै चारै टोलीको टुङ्गो लागेको छ । बागमती प्रदेशले कर्णालीलाई १० विकेटले हराएसँगै

सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौती दियो

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा बिहीबार

काठमाडौँ, ११ पुस । जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही

प्रधानमन्त्री कप: एपीएफकाे लगातार पाँचाैँ जित, काेशीले गण्डकीलाई हरायाे

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ । बुधवार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२

सगरमाथा युथ क्लब कञ्चनजङ्घा सेसेलुङलु गोल्ड कपको फाइनलमा

ताप्लेजुङ, १० पुस । सगरमाथा युथ क्लब, मोरङ ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको सेमिफाइनल खेलमा कञ्चनजङ्घाले पाँचथरलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा

धनगढी सुपर लिगको फाइनलमा, आज काठमाडौँ र ललितपुर भिड्ने

काठमाडौँ, १० पुस । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ