Logo
खेलकुद
क्रिकेटका महारथीसँग भिड्दै नेपाल

काठमाडौँ, १३ भदौ । नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ । छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन ।

एसिया कप: नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

पाकिस्तान, १२ भदौ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्ने छ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा

क्रिकेटर सन्दीप पाकिस्तान प्रस्थान

काठमाडौँ, १२ भदौ । नेपाली राष्टिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एसिया कपमा सहभागिता जनाउन सोमवार पाकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली भने गत मङ्गलबार नै पाकिस्तान प्रस्थान गरिसकेको

एसिया कप खेल्न सन्दीप पाकिस्तान प्रस्थान

काठमाडौँ, ११ भदौ । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन

काठमाडौँ, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुने भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो । लामो समयदेखि

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

काठमाडौँ, १० भाद्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको छ । लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौँ

नेपालले जित्यो महिला टी-२० सिरिजको उपाधि

मलेसिया, ९ भाद्र । चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले

नेपाल र हङकङ महिला टी-२० सिरिजको फाइनलमा भिड्दै

काठमाडौँ, ९ भदौ । नेपाल र हङकङ चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा भिड्दै छन् । हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पारस खड्काले क्यानकाे बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ, ८ भाद्र । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान) को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पारसले

मलेसियासँग नेपाल पराजित, हारे पनि नेपाल फाइनलमा

मलेसिया, ८ भाद्र । समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र