Logo
खेलकुद
दोस्रो एकदिवसीय क्रिकेटमा भारत विजयी

भारत , २४ असोज । दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । राँचीमा गएरााति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । जितसँगै

बलात्कारको आरोप लागेका सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौँ, २० असोज । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका

बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने आज नेपाल आउने

काठमाडौँ, २० असोज । किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आउने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन् । ‘प्रहरी

नेपाल थाइल्यान्डसँग पराजित

भियतनाम, १९ असोज । एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । भियतनामको फु थो मैदानमा नेपाल थाइल्यान्डसँग तीन-शून्य गोलले पराजित भएको हो ।

थाइल्याण्डसँग खेल्दै नेपाल

भियतनाम, १९ असोज । नेपालले आज एएफसी यू-१९ एसियन कप छनोटको पहिलो खेलमा थाइल्याण्डसँग खेल्दैछ । खेल भियतनामको फु थो स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

दक्षिण अफ्रिकासँगको टी-२० शृङ्खला भारतलाई

भारत, १७ असोज । घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ । आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै

म्यानचेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड पराजित

बेलायत, १७ असोज । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदान इतिहाडमा भएको खेलमा सिटीले युनाइटेडलाई ६-३ गोल अन्तरले हराएको हो । पहिलो

इन्डोनेसियाको फुटबल दङ्गामा मृत्यु हुनेको सङ्ख्या एक सय ७४ पुग्यो

इन्डोनेसिया, १६ असोज (एएफपी) । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जनाएका छन् । स्थानीय

इन्डोनेसियामा फुटबल खेलका क्रममा झडप: १ सय २७ जनाको मृत्यु

इन्डोनेसिया, १६ असोज । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । पूर्वी जाभा प्रान्तमा आज भएको फुटबल खेल हेर्न जम्मा भएको

यु-१७ टोलीको बिदाई

काठमाडौँ, १५ असोज । भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ