अमेरिका, ३१ साउन । लियोनल मेस्सीको कप्तानीमा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४-१ गोलले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।
न्युजिल्यान्डकाे, ३० साउन । स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । मङ्गलवार न्युजिल्यान्डकाे अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन उपाधि नजिकै पुगेको
श्रीलंका, ३० साउन । श्रीलङ्काका स्टार अलराउन्डर वानिन्दु हसरङ्गाले २६ वर्षकाे उमेरमै टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका छन् । सीमित ओभरकाे क्रिकेट (एकदिवसीय र टी-२०) लाई प्राथमिकता दिने बताउँदै
काठमाडौँ, २९ साउन । नेपाली क्रिकेट सङ्घ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली टोलीको घोषणा गरेको छ । सोमवार नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको
पाँचथर, २९ साउन । पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि खेलमैदान निर्माण कार्य अलपत्र भएको छ । खेलमैदान नहुँदा यहाँ आयोजना हुने खेलकुदका गतिविधि ठप्प भएका छन् । फिदिम नगरपालिका–१
साउदी, २७ साउन । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को च्याम्पियन बनेको छ । साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २-१ को
न्युजिल्यान्ड, २६ साउन । जापानलाई हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शुक्रवार न्युजिल्यान्डको इडेन पार्कमा भएको क्वाटरफाइनल खेलमा सन् २०११ को च्याम्पियन जापानलाई २-१ गोलले हराउँदै
न्युजिल्यान्ड, २६ साउन । फिफा महिला विश्व कप फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ । आज बिहान न्युजिल्यान्डको वेलिङ्गटनमा भएको खेलमा नेदरल्यान्ड्सलाई २-१ गोलले हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा
काठमाडौँ, २५ साउन । अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि इराकको अल सोर्टालाई १-० ले हराउँदै अल नासर फाइनलमा
भारत, २४ साउन । त्रिभुवन आर्मी क्लबले भारतको ‘डुरान्ड कप’ मा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ । बुधवार आसामको साई मैदानमा भएको खेलमा आर्मीले दिल्लीसँग १-१ गोलको बराबरी खेलेको