Logo
खेलकुद
ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट ११ लाख सङ्कलन

ताप्लेजुङ, २० भदौ । ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन

झापालाई हराउँदै रेडहर्ष ईलाम फाइनलमा प्रवेश

ताप्लेजुङ, १९ भदौ । इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत आज भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै

विश्वकपका लागि भारतीय टिमकाे घाेषणा

काठमाडौँ, १९ भदौ । आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमको घोषणा भएको छ । रोहित शर्माको कप्तानीमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मङ्गलवार १५ सदस्यीय टिमको

सरकारले जग्गा उपलब्ध गराए स्टेडियम बनाउन काठमाडौँ महानगरले पहल गर्छ: शाह

काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको

जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको फाइनल

ताप्लेजुङ, १९ भदौ । ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत सोमवार भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

भारतसँग पराजित, नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौँ, १९ भदौ । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा

नेपालको उत्कृष्ट प्रदर्शन, भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौँ, १८ भदौ । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो

भारतविरुद्धको खेलमा नेपाललाई छैटौँ झट्का

काठमाडौँ, १८ भदौ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ दशमलव ५ ओभरमा एक सय ४४ रन बनाउँदा नेपालले

एसिया कप: भारतसँग नेपालले पहिले ब्याटिङ गर्ने

श्रीलंका, १८ भदौ । एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

विश्वकप एसिया क्षेत्र छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

मलेसिया, १८ भदौ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले