Logo
खेलकुद
२०० औं खेलमा गोल गर्नबाट चुके रोनाल्डो, स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल

काठमाडौं, ३० असोज ।  यूईएफए नेसन्स लिगमा स्कटल्याण्डसँग पोर्चुगलले बराबरी खेलेको छ । स्कटल्याण्डले उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै युरो र नेसन्स लिगको साविक विजेता पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको

आईसीसी महिला टी–२० विश्वकप: इङ्गल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सेमिफाइनलमा

काठमाडौं, ३० असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ६ विकेटले हराएको हो

महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

काठमाडौं, २८ असोज । अस्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । भारतलाई ९ रनले पराजित गर्दै अस्ट्रेलियाले लगातार नवौं पटक सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो

महिला विश्वकप क्रिकेट: दक्षिण अफ्रिका सेमिफाइनल नजिक

काठमाडौं, २७ असोज । आइसीसी टी-२० महिला विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई सजिलै सात विकेटले पराजित गरेको छ। दक्षिण अफ्रिकाले बंगलादेशलाई १०६ रनमा सीमित गर्‍यो, जसमा मारिजाने कापले उत्कृष्ट बलिङ गर्दै

काभा पुरुष भलिबल: नेपाल फाइनलमा प्रवेश

काठमाडौं, २५ असोज । सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको

महिला टी–२० विश्वकप क्रिकेटमा खेलमा भारत र दक्षिण अफ्रिका विजयी

काठमाडौं, २४ असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा भारत र दक्षिण अफ्रिका विजयी भएका छन् । समूह ‘ए’ को खेलमा भारतले श्रीलङ्कालाई ८२ रनले हराएको छ

बङ्गलादेशसँगको टी–२० शृङ्खला भारतले एक खेल अगावै जित्याे

काठमाडौं, २४ असोज । भारतले बङ्गलादेशसँगको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । दोश्रो टी–२० मा घरेलु टोली भारतले बङ्गलादेशलाई ८६ रनले हरायो । भारतले दिएको दुई सय २२

नेपालले जित्यो क्यानडा एचपीविरुद्धको सिरिज

काठमाडौं, २२ असोज । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराति सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै खेलको सिरिज जितेको

महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौं, २२ असोज । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता

डिसिएका मात्रै ६ खेलाडी एनपिएलमा अनुबन्ध

काठमाडौँ, २१ असोज । धनगढी क्रिकेट एकेडेमी (डिसिए) का मात्र ६ जना खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध भएका छन् । काठमाडौँमा आइतबार राति सम्पन्न अक्सनमा डिसिएका ६