Logo
खेलकुद
चेल्सी किनबेचको प्रकृया पूरा

बेलायत, १७ जेठ । इंग्लिस फुटबल क्लब चेल्सी किनबेचको प्रकृया पूरा भएको छ । अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा इंग्लिस क्लब चेल्सी

झापा ‘बी’ डिभिजनमा बढुवा

काठमाडौँ, १६ जेठ । झापा फुटबल क्लब एक खेल बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको १२औं राउन्डको खेलमा

गुजरात टाइटन्सले जित्यो आईपीएलको उपाधि

भारत, १६ जेष्ठ । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो

युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन

काठमाडौँ, १५ जेष्ठ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । ​ अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा पेश गरेको बजेट बक्तव्यमा मन्त्रालयका

उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

अहमदाबाद, १५ जेष्ठ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

फ्रान्स, १५ जेष्ठ । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १-० गोलले हराउँदै रियल च्याम्पियन बनेको

राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, १४ जेठ । अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर

बेङ्ग्लाेरलाई हराउँदै राजस्थान फाइनलमा

अहमदाबाद, १४ जेठ । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा गएराति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनल पुगेको

एन्फाको चुनावका लागि अध्यक्षमा तीनसहित ५४ जनाको उम्मेदवारी

काठमाडौँ, १३ जेष्ठ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको अर्को महिना हुने चुनावका लागि अध्यक्षमा तीनसहित ५४ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताको अन्तिम दिन बिहीबार राजीव पौडेलले अध्यक्षमा

लखनउलाई हराउँदै बैंगलोर क्वालिफायरमा

कोलकता, १२ जेष्ठ । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकतामा गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर