Logo
खेलकुद
प्रशिक्षक-खेलाडी विवाद: तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौँ, २५ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादबारे छानिबन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । ललितपुरको

नेपालसँग जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित

काठमाडौँ, २४ वैशाख । नेपालसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११

नेपालले टस जित्यो: जिम्बाब्वे ‘ए’ ले पहिला ब्याटिङ गर्दै

काठमाडौँ, २४ वैशाख । नेपालले जिम्बाब्वे ‘ए’ सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेको छ । कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेपछि जिम्बाब्वे ‘ए’ टोलीले ब्याटिङ गर्दैछ ।

नेपाल जिम्बावे ‘ए’ सँग पराजित

काठमाडौँ, २३ वैशाख । जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ३७ रनको सामान्य लक्ष्य जिम्बावे ‘ए’ ले २७

राष्ट्रिय भलिबल: एपिएफको जीत

काठमाडौँ, २३ वैशाख । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित

आईपीएल: दिल्लीले हैदराबादलाई २१ रनले हरायो

मुम्बई, २३ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मुम्बईमा गएराति भएको खेलमा दिल्लीसँग हैदराबाद २१ रनले पराजित भयो । दिल्लीले दिएको २

म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड फाइनलमा

स्पेन, २२ वैशाख । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान सकिएको सेमिफाइनल खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोलले हराउँदै रियल मड्रिड फाइनलमा

नेपालले जिम्बावे ‘ए’ लाई हरायाे

काठमाडौँ, २१ वैशाख । जिम्बावे ‘ए’ सँगको तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा नेपाल आठ विकेटले विजयी भएको छ । जिम्बावे ‘ए’ ले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले

नेपाल र जिम्बावे ‘ए’ बीचकाे खेल वर्षाका कारण रद्द

काठमाडौँ, १९ वैशाख । नेपाल र जिम्बावे’ए’ बीचको दोस्रो टी-२० क्रिकेट खेल वर्षाका कारण नतिजाविहीन भएको छ । त्रिवि क्रिकेट मैदानमा पानी पर्न नरोकिएपछि खेल रद्द भएको नेपाल क्रिकेट सङ्घ

जिम्बावे ‘ए’ विरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ, १९ वैशाख । जिम्बावे ए विरुद्धको दोस्रो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै जिम्बावेलाई ब्याटिङको निम्तो दिएको