
मेचीनगर, १ फागुन । मेचीनगर-३ स्थित बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा न्यू स्टार फुटबल क्लब खोपवाडी विजयी भएको छ । शनिश्चरे फुटबल क्लबलाई ३-२ गोलअन्तरले हराउँदै न्यू

भद्रपुर, १ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले

भद्रपुर, १ फागुन । मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन २०७९ को आयोजना गरेको छ । आज आयोजित मिनि म्याराथन ‘भद्रपुर

काठमाडौँ, १ फागुन । नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त भएका छन् । उनलाई छ महिनाका लागि नियुक्त गरिएको नेपाल भलिबल सङ्घका महासचिव रोशन

काठमाडौँ, १ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया, स्कटल्यान्ड र आयोजक नेपालबीच हुने त्रिदेशीय शृङ्खलामा सुखद नतिजा निकाल्नका लागि टोली

बिर्तामोड, २९ माघ । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरीएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको

मोरक्को, २९ माघ । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्व कप च्याम्पियन बनेको छ । साउदी अरेबियाको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियल मड्रिड पाँचौँ पटक क्लब विश्व

मेचीनगर, २७ माघ । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ को आयोजनामा कवि शिरोमणी माविको खेल मैदानमा

मेचीनगर, २४ माघ । मेचीनगर-९ मा प्रथम वडाध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । आज मेचीनगर-९ को वडा कार्यालयमा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर प्रथम

झापा, २४ माघ । पहिलो संस्करणको भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘मुस्ताङ भद्रपुर