Logo
खेलकुद
राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई

इलाम, २६ फागुन । इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका–३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण,

विश्वकप लिग-२: पिएनजीलाई हराउँदै नेपाल विजयी

काठमाडौँ, २५ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएको छ । नेपालले दिएको २ सय ९८ रनको लक्ष्य

नारी दिवसको अवसरमा महिला फुटबल प्रतियोगिता

ताप्लेजुङ, २५ फागुन । ताप्लेजुङमा बुधबार सम्पन्न उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा फुङ्लिङ नगरपालिकालाई २–१ को गोल अन्तरले पराजित

काँकरभिट्टामा इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुँदै

मेचीनगर, २४ फागुन । काँकरभिट्टामा इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा यही फागुन २७ देखि चैत ६ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको बुधबार

अलमुताइरीलाई उत्कृष्ट प्रशिक्षककाे अवार्ड

काठमाडौँ, २३ फागुन । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको

विश्वकप लिग-२: युएईमाथि नेपालको सानदार जित

युएई, २२ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल

नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दियो

काठमाडौँ, २२ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज जारी खेलमा

प्रधानमन्त्री र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल-हमदबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटरमा आज

विश्वकप लिग-२: आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपाल विजयी

यूएई, १९ फागुन । विकटकिपर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि तीन विकेटको जित हात पारेको छ । पपुवा

लियोनल मेस्सीलाई आक्रमणको धम्की

अर्जेन्टिना, १९ फागुन । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको