Logo
खेलकुद
आईसीसी विश्वकप क्रिकेटमा नेपाल युएईसँग पराजित

काठमाडौँ, ७ चैत । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल

साफ च्याम्पियनशिप : नेपाल र भारत भिड्ने

काठमाडौँ, ७ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

काठमाडौँ, ७ चैत ।  पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको

एफए कप: चेल्सी अन्तिम चारमा

काठमाडौँ, ६ चैत । रोमेलु लुकाकुले जारी सिजन १२औं गोल गरेको खेलमा चेल्सीले शनिबार राति च्याम्पियनसिपको क्लब मिडल्सब्रोलाई २–० ले हराउँदै एफए कपको अन्तिम चारमा स्थान बनाएको छ । यससँगै

उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट आजदेखि

बैतडी, ५ चैत । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ ।दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निग्लाशैनी खेलमैदान

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आँकलन

काठमाडौँ, ५ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आँकलन गरि साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ। साहसिक जलयात्रामा

आइसीसी वर्ल्डकप क्रिकेटः नेपालका लागि झनै कठिन

काठमाडौँ, ५ चैत । आइसीसी वर्ल्डकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले निराशाजनक हार व्यहोरेको छ । आयोजक युएईविरुद्ध टस हारेर पहिले बलिङका लागि निम्त्याइएको नेपालले कसिकसाउ

फुटबल खेलाडी एञ्जिलाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ बन्ने

काठमाडौँ, ४ चैत । महिला राष्ट्रिय फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर फिल्म ‘अन्जिला’ बन्ने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो

नेपाल यूएईसँग पराजित

काठमाडौँ, ४ चैत । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स(यूएई)सँग ४८ रनले पराजित भएको छ । यूएईले दिएको एक सय ६९ रन पछ्याएको

युएईकाे नेपाललाई १६९ रनकाे लक्ष्य

काठमाडौँ, ४ चैत । आइसिसी विश्वकप लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपालसमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै