Logo
खेलकुद
महिला भलिबल प्रतियोगितामा पुलिस र आर्मीको जित

काठमाडौँ, २४ पुस । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार

नेपाल टी-२० क्रिकेट लिग: पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै

काठमाडौँ, २४ पुस । नेपाल टी-२० क्रिकेट लिगमा आजदेखि प्लेअफको खेल सुरु हुँदैछ । प्लेअफको पहिलो दिन आज पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार र जनकपुर रोयल्स खेल्दैछन् । खेल कीर्तिपुर

‘अनुप स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

खोटाङ, २४ पुस । ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई

आहा रारा गोल्डकपको उपाधि संकटालाई

पोखरा, २३ पुस । २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । पोखरा रंगशालमा भएको खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टसलाई ३-२ गोलले हराउँदै संकटाले उपाधि

विराटनगर र काठमाडौँ नेपाल टी-२० क्रिकेट लिगको प्लेअफमा प्रवेश

काठमाडौँ, २३ पुस । विराटनगर सुपर किंग्स र काठमाडौँ नाइट्स नेपाल टी-२० क्रिकेट लिगको प्लेअफमा पुगेका छन् । आज विराटनगरले काठमाडौँलाई हराएर प्लेअफमा स्थान पक्का गरेको हो भने फार वेस्टले

नेपाल टी-२० क्रिकेट लिग: विराटनगरसँग काठमाडौँ पराजित

काठमाडौँ, २३, पुस । नेपाल टी-२० क्रिकेट लिगमा आज भएको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्सले काठमाडौँ नाइट्सलाई ७ विकेटले हराएको छ । जितका लागि १ सय ५५ रनको लक्ष्य पाएको

आहा रारा गोल्डकप: उपाधिका लागि आज सङ्कटा र भुटानी युथ खेल्दै

पोखरा, २३ पुस । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज सङ्कटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्स खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो साढे १ बजेपछि सुरु

नेपाल टी-२० लिग : जनकपुरसँग लुम्बिनी पराजित

काठमाडौँ, २२ पुस । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले

चर्च ब्वाइजलाई हराउँदै भुटनिज युथ आहा रारा गाेल्ड कपको फाइनलमा

कास्की, २१ पुस । भुटनिज युथ स्पोर्ट्स क्लब आहा रारा गोल्ड पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई एक-शून्य गोलले

सट्टाबाजी खेलाउन संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, २१ पुस । कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन बेटिङ मार्फत सट्टाबाजी खेलाउने एक जना पक्राउ परेका छन् । उक्त कार्यमा संलग्न