Logo
खेलकुद
टी-२० विश्वकप: न्युजिल्याण्डसँग श्रीलंका पराजित

सिड्नी, १२ कात्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको छ । अष्ट्रेलियाको सिड्नीमा न्युजिल्याण्डले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंका चार बल बाँकी छँदै

नेयमारविरुद्ध लागेको भ्रष्टाचार र ठगी आरोपको मुद्दा फिर्ता

स्पेन, १२ कात्तिक । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका खेलाडी नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा फिर्ता भएको छ । स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको

बेलायती टोलीसँगको मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

कास्की, १२ कात्तिक । नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब(एमसिसि)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट

टी-२० विश्व कप: इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल रद्द

मेलबर्न, ११ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेल रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा वर्षा नरोकिएपछि यी दुईबीचको खेल रद्द भएको हो ।

टी-२० विश्व कप: जिम्बावेसँग पाकिस्तान स्तब्ध

पर्थ, ११ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा पाकिस्तान जिम्बावेसँग पराजित भएको छ । पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो । जिम्बावेले दिएको एक सय ३१

च्याम्पियन्स लिग: बार्सिलोना समूह चरणबाटै बाहिरियो

काठमाडौँ, १० कात्तिक । बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३-० गोलले पराजित भएको हो । त्यसअघि भएको पहिलो खेलमा

आयरल्यान्डसँग इङ्ग्ल्यान्ड पराजित

मेलबर्न, ९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई हराएको छ । मेलबर्नमा भएको खेल वर्षाले प्रभावित भएपछि आयरल्यान्ड डकवर्थ लुइस नियमको आधारमा

टी-२० विश्व कप: अस्ट्रेलियासँग श्रीलङ्का पराजित

अस्ट्रेलिया, ९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह ‘ए’ को खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएको छ । मङ्गलवार पर्थमा भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायो

बंगलादेशसँग नेदरल्यान्ड्स पराजित

होर्बाट, ७ कार्तिक । आईसीसी टि-२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आज भएको सुपर १२ समूह ‘बी’ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले

टि-२० विश्वकप: पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

अष्ट्रेलिया, ६ कार्तिक ।  टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा पाकिस्तानमाथि भारतले ४ विकेटको रोमाञ्चक जित हात पारेको छ । अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य