Logo
खेलकुद
सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, ६ कात्तिक । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले थप दुई दिनको म्याद थप गरेको छ । यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका

टी २० विश्वकप: न्युजिल्याणसँग अष्ट्रेलिया पराजित

अष्ट्रेलिया, ५ असोज । टी-२० विश्वकप अन्तर्गत सुपर-१२ को पहिलो खेलमा आयोजक अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले अस्ट्रेलियालाई दुई सय एक रनको लक्ष्य

फिफा महिला विश्वकपमा अमेरिका-नेदरल्यान्ड्ससँग बराबरीमा

अकल्यान्ड, ५ कात्तिक, (एएफपी) । संयुक्त राज्य अमेरिकाले शनिबार अकल्यान्डमा बराबरी खेलेपछि अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुने २०२३ फिफा महिला विश्वकपमा आफ्नो समूहमा नेदरल्यान्ड्स, भियतनाम र प्ले अफ विजेतासँग प्रतिस्पर्धा गर्नेछ

कागे फुटबल ः सन्दकपुर एफसी र जमुना सेमीफाइनल प्रवेश

इलाम, ४ कात्तिक । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमीफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् । गजाधर धनमाया रंगशालामा बिहिबार भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल

नवौंँ राष्ट्रिय खेलकुदः एक सय ७३ स्वर्णसहित आर्मी अग्रस्थानमा

गण्डकी, ३ कात्तिक । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिमचरणमा आइपुग्दा विभागी टिम नेपाल आर्मी एक सय ७३ स्वर्णसहित अग्रस्थानमा छ । लगभग सबै पदकको छिनाफानो हुने क्रममा आर्मीले

नवौँ राष्ट्रिय खेलकुदको आज समापन हुँदै

पोखरा, ३ कात्तिक । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २:३० बजेपछि पोखरा रङ्गशालामा

टी-२० विश्व कप: वेस्टइन्डिजसँग जिम्बावे पराजित

होबार्ट, २ कात्तिक । आईसीसी टी-२० विश्व कपमा वेस्टइन्डिजले जिम्बावेलाई हराएको छ । होबार्टमा भएको खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई ३१ रनले हराएको हो । वेस्ट इन्डिजले दिएको एक सय ५४

ज्याभ्लिन थ्रोमा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

पोखरा, २ कात्तिक । एथ्लेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बुधवार उनले ४७ दशमलव ६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्

टी-२० विश्व कप: आयरल्यान्डसँग स्कटल्यान्ड पराजित

होबार्ट, २ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा आयरल्यान्डले स्कटल्यान्डलाई हराएको छ । होबार्टमा भएको खेलमा आयरल्यान्डले स्कटल्यान्डलाई छ विकेटले हराएको हो । स्कटल्यान्डको दिएको एक सय ७७ रनको

सन्दीपलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ, २ कात्तिक । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत