Logo
खेलकुद
साफ यू-२० फुटबल : नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलियो

काठमाडौं, ३१ असार । वर्षा बाधक बनेपछि नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलिएको छ। बंगलादेशको ढाकामा भारी वर्षा भएपछि यू-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) अन्तर्गत नेपाल

पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित

काठमाडौं, ३१ असार । बेलायतको लड्समा भएको पाँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ । भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको

प्रचण्डको प्रश्न– ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र कहाँ बन्यो र प्याराफिट ?

 काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचना गर्नुभएको छ । उहाले विशेषगरी कीर्तिपुरस्थित

फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई

काठमाडौं, ३० असार । इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । हिजो भएको फाइनलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई ३–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

साफ यू-२० महिला च्याम्पियनसिप: बंगलादेशसँग नेपाल पराजित

काठमाडौं, २९ असार । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपाललाई बंगलादेशले ३-२ गोलअन्तरले हराएको हो

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

काठमाडौं, २९ असार । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

काठमाडौं, २८ असार । नेपालले टी-२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ गते छनोट प्रतियोगिता शुरू

नेदरल्याण्डस् र इटाली टी-२० विश्वकपमा छनोट

काठमाडौं, २८ असार । नेदरल्याण्डस् र इटाली सन् २०२६ मा हुने टी-२० विश्वकपमा छनोट भएका छन्। टी-२० विश्वकपको युरोप छनोटबाट नेदरल्याण्डस् र इटाली विश्वकप खेल्ने भएका हुन्। शुक्रबार भएको अन्तिम

भुटानमाथि नेपालको आधा दर्जन गोल, पूर्णिमाको ह्याट्रिक

काठमाडौं, २७ असार । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आज

साफ यु- २० च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं, २७ असार । साफ यु–२० महिला च्याम्पियनसिप आजदेखि बंगलादेशमा सुरु हुँदैछ। नेपाल यु–२० महिला टोली उमेर समूहमा उपाधिको खडेरी तोड्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिँदैछ। नेपालले आज पहिलो खेल भुटानसँग