Logo
खेलकुद
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

काठमाडौं, २९ असार । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने

काठमाडौं, २८ असार । नेपालले टी-२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ गते छनोट प्रतियोगिता शुरू

नेदरल्याण्डस् र इटाली टी-२० विश्वकपमा छनोट

काठमाडौं, २८ असार । नेदरल्याण्डस् र इटाली सन् २०२६ मा हुने टी-२० विश्वकपमा छनोट भएका छन्। टी-२० विश्वकपको युरोप छनोटबाट नेदरल्याण्डस् र इटाली विश्वकप खेल्ने भएका हुन्। शुक्रबार भएको अन्तिम

भुटानमाथि नेपालको आधा दर्जन गोल, पूर्णिमाको ह्याट्रिक

काठमाडौं, २७ असार । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आज

साफ यु- २० च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं, २७ असार । साफ यु–२० महिला च्याम्पियनसिप आजदेखि बंगलादेशमा सुरु हुँदैछ। नेपाल यु–२० महिला टोली उमेर समूहमा उपाधिको खडेरी तोड्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिँदैछ। नेपालले आज पहिलो खेल भुटानसँग

टी–२० विश्वकप छनोट : नेपाल समूह ‘बी’ मा

काठमाडौं, २६ असार । नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा समूह ‘बी’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपालको

खेल क्षेत्र राजनीति गर्ने ठाउँ होइन, एनपीएल रोकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं,  २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्नुभएको छ । राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा

अस्ट्रेलियन टप एन्ड टी-२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं, २४ असार । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ। अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं, २३ असार । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज सोमबार बिहान स्वदेश फर्किएको छ। एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज स्वदेश फर्किएको

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

 काठमाडौं, २१ असार । सिगांपुरलाई २ विकेटले पराजित गर्दै नेपाली युवा टोलीले एसीसी यू–१६ पुरुष इष्ट जोन कपको उपाधि रक्षा गरेको छ। अघिल्लो संस्करण भएको फाइनलमा नेपालले मलेसियालाई हराउँदै उपाधि