Logo
खेलकुद
पाकिस्तानसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेली घाेषणा

काठमाडौँ, २५ कात्तिक । पाकिस्तानसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शुक्रवार पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेको

भारतलाई हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा

मेलबर्न २४ कार्तिक । भारतलाई हराउँदै इङ्ग्ल्यान्ड टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीवार भएको सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो । भारतले दिएको

बेलबारी गोल्डकपको उपाधि साविक उपविजेता एपिएफलाई

पथरी, २४ कात्तिक । मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बुधबार भएको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको उपाधि एपिएफ काठमाडौँले चुमेको छ । राजारानी धनकुटालाई १–० गोलअन्तरले स्तब्ध पार्दै एपिएफले उपाधि

टी-२० विश्व कप: न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

सिड्नी, २३ कार्तिक । न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार सिड्नीमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हराएको हो । न्युजिल्यान्डले दिएको एक सय

एपीएफ र राजारानी बेलबारी गोल्डकपको फाइनलमा

पथरी, २२ कात्तिक । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र धनकुटाको राजारानी क्लब पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । आज भएको खेलमा सहलेश

विश्व कप फुटबल हेर्न थप ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २२ कार्तिक । सर्वोच्च अदालतले विश्व कप फुटबल देखाउने नाममा ग्राहकबाट थप पाँच सय रुपैयाँ लिने शुल्क कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रकाशमान सिंह राउतको एकल

बेलबारी गोल्डकपको फाइनलमा एपीएफ

पथरी, २२ कात्तिक । एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले

काेहली बने आईसीसी ‘प्लेअर अफ द मन्थ’

भारत, २१ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टोबर महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ । यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानको तर्फबाट

टी-२० विश्व कप: भारत समूह विजेता बन्दै सेमिफाइनलमा

मेलबर्न, २० कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा भारतले जिम्बावेलाई हराएको छ । आइतवार मेलबर्नमा भएको खेलमा भारतले जिम्बावेलाई ७१ रनले हराएको हो । भारतले दिएको एक सय ८७

बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

एडिलेड, २० कात्तिक । टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । एडिलेडमा भएको खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएको हो । बङ्लादेशले दिएको १ सय २८