
अस्ट्रेलिया, २० कात्तिक । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनी हिजो पक्राउ परेका

अस्ट्रेलिया, २० कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका नेदरल्यान्ड्सँग १३ रनले पराजित भएको छ । अस्ट्रेलियाको एडिलेडमा नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले

सिड्नी, १९ कात्तिक । श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सिड्नीमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो । श्रीलंकाले दिएको

पथरी, १९ कात्तिक । मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै

अस्ट्रेलिया, १९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । पौने २ बजे सुरु हुने खेल इङ्ल्यान्ड र श्रीलङ्काबीच हुने भए पनि यो खेल इङ्ल्यान्ड

काठमाडौँ, १८ कार्तिक । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा

एडिलेड, १८ कार्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई हराएको छ । एडिलेडमा शुक्रवार भएको खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हराएको हो । न्युजिल्यान्डले दिएको एक सय ८६

काठमाडौँ, १७ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारदेखि जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेको पक्षबाट वरिष्ठ

काठमाडौँ, १६ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा बुधवारदेखि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसको पहिलो दिन आज काठमाडौँ जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिइएको सन्दीप

काठमाडौँ, १६ कात्तिक । राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् । पाकिस्तानसँग हुन लागेको मैत्रीपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलवार प्रशिक्षकमा नियुक्त गरेको