जिम्बावे, १८ साउन । घरेलु टोली जिम्बावेले बङ्गलादेशसँगको तिन खेलको टी-२० श्रृंखला जितेको छ । हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा १० रनले विजयी हुँदै जिम्बावेले श्रृंखला २-१ ले जितेको
फाइल तस्बिर भारत, १८ साउन । २० वर्षमुनिको साफ च्याम्पियनशिपमा माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा पुगेको छ । भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै भारत फाइनलमा पुगेको
काठमाडौँ, १८ साउन । साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १÷१ गोलको बराबरीमा रोकेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको
भारत, १७ साउन । २० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ । भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेलेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा
काठमाडौँ, १७ साउन । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज मंगलबार लिग चरणको अन्तिम खेल खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र
वेस्ट इन्डिज, १७ साउन । भारतसँगको दोस्रो टी-२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको टी-२० शृङ्खला १-१ को बराबरी भएको छ । पहिलो खेलमा
काठमाडौँ, १६ साउन । नेपाल यु-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको लज्जास्पद हारसँगै साफ च्याम्पियनसिप फुटबलको फाइनल स्थान बनाउन असफल भए पदबाट राजीनामा दिने संकेत गरेका छन्
इङ्ल्यान्ड, १६ साउन । इङ्ल्यान्डसँगको तीन खेलको टी-२० शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । साउथह्याम्टनमा गएराति भएको तेस्रो तथा निर्णायक खेलमा इङ्ल्यान्डलाई ९० रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खला २-१ ले
भारत, १६ साउन । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको छ । भुवनेश्वरमा भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो
काठमाडौँ, १४ साउन । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह