काठमाडौँ, ६ असार । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन्
काठमाडौँ, ६ असार । नेपाल एसिसी महिला टि२० च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । साेमबार बहराइनलाई ८ विकेटले हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । किनरारा
मलेसिया, ५ असार । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दैछ । खेल किनरारा ओभलमा बिहान सवा ८ बजे हुनेछ । आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
श्रीलङ्का, ५ असार । तेस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई ६ विकेटले हराएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ४८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य
मलेसिया, ४ असार । एसीसी महिला टी-२० च्याम्पियनसिप क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हराएको छ । मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा
मलेसिया, ४ असार । एसीसी महिला टी-२० च्याम्पियनशिपमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले शुक्रवरा भएको पहिलो
भारत, ४ असार । भारतले चौँथो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकालाई ८२ रनले हराएको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २-२ को बराबरी गरेको छ । राजकोटमा गएराति भएको खेलमा
काठमाडौँ, ३ असार । इङ्ग्ल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक योगफल बनाएको छ । नेदरल्यान्ड्सँगको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै चार सय ९८
काठमाडौँ, ३ असार । एसीसी महिला टी-२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्याे । नेपालले दिएको ९५
पोखरा, ३ असार । पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलि प्रतियोगिता हुने भएको हो । साइक्लिङ सङ्घ कास्की र साइकल सिटी