श्रीलङ्का, ३ असार । अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । गएराति भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई डीएल पद्धतिको आधारमा २६ रनले हराएको हो । यस जितसँगै श्रीलङ्काले
काठमाडौँ, २ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्व कप लिग-२ अन्तर्गतका खेलमा सबै खेल जित नजिक पुगेर हारेको बताएका छन् । अमेरिकासँगको खेलमा पराजित भएपछि
रसिया, २ असार । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री अथक र रसियाका
अमेरिका, २ असार । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा आज बिहान सकिएको
जर्मनी, १ असार । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटलीलाई हराएको छ । गएराति भएको खेलमा जर्मनीले इटलीलाई ५-२ गोलले हराएको हो । जर्मनीका टिमो वेर्नेरले दुई गोल गरे ।
भारत, १ असार । भारतले तेस्रो टी-२० मा दक्षिण अफ्रिकालाई ४८ रनले हराएको छ । जितसँगै पाँच खेलको श्रृङ्खलामा भारत २-१ ले पछि रहेको छ । जितको लागि १ सय
कुवेत, १ असार । एएफसी एसियन कप छनोटमा नेपाल इन्डोनेसियासँग ७-० गोलले पराजित भएको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा फराकिलो गोल अन्तरसहित हार बेहोरेको
अमेरिका, १ असार । नेपालले आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा ओमानलाई ७ विकेटले हराएको छ । अमेरिका भ्रमणमा रहेको नेपालको यो पहिलो जित हो ।
काठमाडौँ, ३१ जेठ । कुवेतमा जारी एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । लगातार दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपाल अर्को
अमेरिका, ३१ जेठ । आईसीसी विश्व कप क्रिकेट लिग-दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै छ । खेल बेलुका सवा ९ बजे हुने छ । यस अघि