Logo
खेलकुद
क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने

काठमाडौँ, २२ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले

केन्याविरुद्धको सिरिज विजेता राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाडौँ, २२ भदौ । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले

एसिया कप क्रिकेट: श्रीलंकासँग भारत पराजित

यूएई, २२ भदौ । एसिया कप टि-२० क्रिकेटको सुपर चारमा भारतलाई श्रीलंकाले हराएको छ । यूएईमा भएको खेलमा भारत ६ विकेटले पराजित भयो । सुपर चारमा लगातार दुई जितसँगै श्रीलंका

साफ महिला च्याम्पियनशिप: नेपालले भुटानलाई हरायाे

काठमाडौँ, २१ भदौ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मङ्गलवार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई चार-शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

महिला साफ च्याम्पियनसीप: उद्घाटन खेल नेपाल र भुटानबीच

काठमाडौँ, २१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात

साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै

काठमाडौँ, २१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएको छ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी

केन्यासँगकाे एकदिवसीय शृङ्खलामा नेपालकाे ‘क्लिन स्वीप’

केन्या, २० भदौ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो

एक दिवसीय क्रिकेट: केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य

काठमाडौँ, २० भदौ । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले

केन्यासँग खेल्दै नेपाल

केन्या, २० भदौ । नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल

एसिया कप क्रिकेट: पाकिस्तानसँग भारत पराजित

दुबई, २० भदौ । एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गएराति भएको खेलमा भारतले दिएको १ सय ८२