Logo
खेलकुद
हिमचितुवा घिमिरे के वान वल्र्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौँ, १९ भदौ । के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना

एसिया कप क्रिकेट: श्रीलंकासँग अफगानिस्तान पराजित

काठमाडौँ, १९ भदौ । एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ । यूएईको सारजहाँमा शनिबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो । अफगानिस्तानले

पलेशा र किरण वर्ष उत्कृष्ट खेलाडी

काठमाडौँ, १८ भदौ । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । राखेपको ५९

नेपाललाई एक खेल अगावै सिरिज

केन्या, १८ भदौ । दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई

एसिया कप क्रिकेट: पाकिस्तान सुपर चारमा प्रवेश

यूएई, १८ भदौ । पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान

नेपालसँग केन्या पराजित, आसिफले बनाए शतक

केन्या, १७ भदौ । केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा भेटायो ।

एक दिवसीय क्रिकेटः जीतका लागि नेपालले २१९ रनको लक्ष्य पायो

काठमाडौँ, १७ भदौ । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि २१९ रनको लक्ष्य दिएको छ । केन्याको नैरोबीस्थित जिमखाना

एसिया कप क्रिकेट: श्रीलंका सुपर चारमा प्रवेश

दुबई, १७ भदौ । श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो । जितसँगै समूह ‘बी’बाट

एसिया कप क्रिकेट: हङकङलाई हराउँदै भारत सुपर चारमा

दुबई, १६ भदौ । एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको भारत सुपर चारमा प्रवेश गरेको छ । दुबईमा गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारत सुपर चारमा पुगेको

टि-ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौँ, १५ भदौ । टि-ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै