
काठमाडौँ, १० असार । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले

काठमाडौँ, १० असार । एसीसी महिला टी-२० च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई)ले सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको किनरारा ओभलमा भएकाे पहिलाे सेमिफाइनलमा नेपालले टस जितेर

मलेसिया, १० असार । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले यूएईलाई हराउन सके

काठमाडौँ, ९ असार । फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेको

काठमाडौँ, ९ असार । अर्जेन्टिनाका फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातका

श्रीलंका, ८ असार । अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो । मंगलबार भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले

काठमाडौँ, ७ असार । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित

काठमाडौँ, ७ असार । एसीसी महिला टी २० च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६

मलेसिया, ७ असार । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मलेसियाको किनरारा ओभलमा दिउँसो १२ बजे सुरु हुनेछ । लगातार तीन खेल जितेको नेपाल सेमिफाइनलमा पुगिसकेको

काठमाडौँ, ६ असार । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन्