Logo
खेलकुद
झापा गोल्डकप: उपाधि त्रिभुवन आर्मीलाई

झापा, ३० फागुन । नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ । झापाको डोमालाल रंगशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित

राष्ट्रिय महिला क्रिकेट चैत पहिलो हप्ता

काठमाडौँ, ३० फागुन । १९ वर्षमुनि (यू–१९)को राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी

झापा गोल्डकप: उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा-११ खेल्दै

झापा, ३० फागुन । झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा-११ खेल्दै छन् । खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुने छ

विकासले जिते वडि विल्डिङ्ग च्याम्पियनसिपको उपाधी

झापा, २९ फागुन । प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनकंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको उपाधी विकास तामाङले जितेका छन् । शनिबार बिर्तामोडमा आयोजना गरीएको वडि विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा

साफ फुटबल च्याम्पियनसिप: नेपाली टोली भारततर्फ

काठमाडौँ, २९ फागुन । भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १

रोनाल्डोको ह्याट्रिकमा युनाइटेड विजयी

काठमाडौँ, २९ फागुन । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित म्यानचेस्टर युनाइटेडले शनिबार राति इङ्लिस प्रिमियर लिगमा टोटनहमलाई ३–२ ले पराजित गरेको छ । त्यस्तै लिभरपुलले ब्राइटनलाई २–० ले हराउँदै उपाधि होडमा शीर्ष

इण्डो-नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा कानपुर

विराटनगर, २८ फागुन । शम्शेर क्रिकेट क्लब कानपुर (भारत) विराटनगरमा सञ्चालित इण्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेलमैदानमा

झापा गोल्डकपः घरेलु टोली झापा ११ विजयी

झापा, २८ फागुन । झापा गोल्डकपको आजको प्रतियोगितामा घरेलु टोली झापा–११ विजयी भएको छ । प्रतियोगितामा सङ्कटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका

खुल्ला म्याराथोनको उपाधि भण्डारीलाई

  मेचीनगर, २८ फागुन । खुल्ला म्याराथोन प्रतियोगिताको उपाधि केर्खाका मदन जेठ भण्डारीले जितेका छन् । विचार चौतारी युवा क्लब तथा डाइनामिक युथ क्लब मेचीनगर-१२ को संयुक्त आयोजनामा शनिबार सम्पन्न

इन्डो-नेपाल क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल क्रिकेट विजयी

विराटनगर, २७ फागुन । पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल