
काठमाडौं, ११ जेठ । यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिसकेको दिल्ली क्यापिटलले दोस्रो स्थानको पञ्जाब किंग्सविरुद्ध शानदार जित निकालेको छ। सिजनको अन्तिम खेलमा शनिबार राति दिल्लीले पञ्जाबलाई ६ विकेटले

काठमाडौं, १० जेठ । शुभमन गिल भारतको टेस्ट क्रिकेट टीमको नयाँ कप्तान बनेका छन्। शनिबार मुम्बईमा बसेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को बैठकले गिललाई कप्तान बनाउने निर्णय गरेको हो।

काठमाडौं, १० जेठ । प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ६५औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ४२ रनले पराजित गरेको छ। लखनऊको इकाना स्टेडियममा आरसीबीले टस

काठमाडौं, ९ जेठ । थाइल्याण्डसँगको खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाल

काठमाडौं, ९ जेठ । मिचेल मार्सको शतकको मद्दतमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई ३३ रनले हराएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत प्ले अफ प्रवेश गर्ने टोलीको यस अघि नै

काठमाडौं, ८ जेठ । संयुक्त अरब इमिरेट्सले बङ्गलादेशविरुद्धको शृङ्खला जितेको छ। घरेलु भूमिमा भएको टी-२० शृङ्खलामा बङ्गलादेशलाई २-१ ले हराउँदै यूएईले सनसनी मच्चाएको हो। बुधबार राति भएको तेस्रो तथा अन्तिम

काठमाडौं, ८ जेठ । म्यानचेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले १७ वर्ष लामो उपाधिको प्रतीक्षा अन्त्य गरेको छ। बुधबार राति स्पेनको सान मामेस स्टेडियममा भएको युरोपा लिगको फाइनलमा युनाइटेडलाई १–० गोल अन्तरले

काठमाडौं, ८ जेठ । दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। बुधबार राति भएको खेलमा दिल्लीलाई हराउँदै मुम्बइ प्लेअफमा पुग्ने चौथो टोली

काठमाडौं, ७ जेठ । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको अन्तिम खेललाई सुखद् बनाएको छ । गएराति महेन्द्र सिंह धोनीको टोली चेनई सुपर किङ्सलाई ६ विकेटले पराजित

काठमाडौं, ७ जेठ । केभिन डि ब्रुयनले म्यानचेस्टर सिटीका लागि मंगलबार राति घरेलु मैदानमा अन्तिम खेल खेल्दै क्लबबाट बिदा भएका छन्। क्लबबाट बिदा हुँदै गर्दा भावुक बनेका उनले सिटीका लागि