
काठमाडौं, ६ जेठ । लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबार सनराइजर्स हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ सम्भावना सकिएको हो । प्लेअफ होडबाट यसअघि नै बाहिरिएको हैदराबादले

काठमाडौं, ५ जेठ । यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलोपटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेको छ। सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफ्नो

काठमाडौं, ५ जेठ । महिला टी–२० विश्वकपका लागि नेपाललेआज संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा भइरहेको एशियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो

काठमाडौं, ५ जेठ । ओपनरद्वय साइ सुदर्शनको अविजित शतक र कप्तान शुभमन गिलले अविजित ९३ रन बनाएपछि गुजरात टाइटान्सले दिल्ली क्यापिटल्समाथि १० विकेटको शानदार जित निकाल्दै प्लेअफमा स्थान पक्का गरेको

काठमाडौं, ४ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लुरु र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । दुवै टोलीले समान एक अङ्क प्राप्त गरेका छन् ।

काठमाडौं, ३ जेठ । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका बाँकी खेलहरु आजदेखि शुरू हुँदैछन् । परिमार्जित तालिकाअनुसार आजको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता

काठमाडौं, ३ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड शृङ्खलाको लागि तयारी गर्न बेलायत पुगेको नेपाली क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । कार्डिफमा हिजो भएको खेलमा

काठमाडौं, २ जेठ । साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग नेपाल पराजित भएको छ। शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रशंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको हो।

काठमाडौं, २ जेठ । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको पहिलो सेमिफाइनलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल भारतको गोल्डेन जुब्ली स्टेडियममा अहिले दिउँसो पौने ४ बजे शुरू हुनेछ ।

काठमाडौं, २ जेठ । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ । थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा